Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेप्सेकाे सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाण्डाै – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त हुनुभएको छ ।

गएकाे माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । शर्टलिस्टमा परेका पाँच जनामध्ये मन्त्रिपरिषद्को बैठकले पाल्पाका कृष्णबहादुर कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

सर्वोत्तम सिमेन्टमा स्वार्थ बाझिने गरी लगानी गरेको बाहिरिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि सरकारले नयाँ सीईओ नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma