Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एम सि सि विरुद्ध कपिलवस्तुको चन्द्रौटामा विरोध प्रदर्शन

कपिलवस्तु – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम सि सि) विरुद्ध कपिलवस्तुको चन्द्रौटामा विभिन्न पाटिका भातृसंगठनको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् ।गठबन्धन सरकारले एम सि सि पास गर्न खाजेको भन्दै युवाहरुले सरकारको निर्णय विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

चन्द्रौटा चोकमा विभिन्न राजनितिक दलका युवाहरुले नो एम सि सि को नारा लगाउदै विरोध जनाएका हुन् ।

स्वाधिनताको रक्षा गर, राष्ट्रघाती एम सि सि खारेज गर, अमेरीकि साम्राज्यवाद मुर्दावाद, भारतिय सामराज्यवाद मुर्दावाद लगायत नार लगाउदै विरोध प्रदर्शन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma