Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

महाराजगन्जमा विदाई तथा उत्कृष्ट कर्मचारी सम्मानित

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा फेरी भेटौला तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बिगत २ बर्ष देखि महाराजगन्ज नगरापालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु भएको वेद प्रसाद खरेललाई फेरि भेटौला (विदाई) तथा कार्यालयका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय खरेल नेपाल सरकारको सह- सचिब पदमा बढुवा भएकोले खरेललाई बिदाई गरिएको छ ।

कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ को उत्कृष्ट कार्य सम्पादन गरेकाले ९ जना उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma