कपिलवस्तु – नेकपा एमाले शिवराज नगरपालिका वडा न ५ बगैचामा टोल कमिटि गठन भएको छ । नेकपा एमालेको पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत शिवराज नगरपालिका वडा नं ५ बगैचा टोलमा शुक्रबार टोल कमिटि गठन गरिएको हो ।
बगैचामा टोलका गिरीजा प्रसाद सापकोटाको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटि गठन गरिएको नेकपा एमाले शिवराज नगरपालिका वडा न ५ वडा कमिटी उपाध्यक्ष प्रेम सुनारले जानकारी दिनु भयो । आज भएको बगैचा टोल कमिटि कमिटीको उपाध्यक्षमा कमला पोख्रेल
सचिवमा कुलप्रसाद र सह सचिवमा र विमला अघिकारि र मेघ बहादुर परियार चयन हुनु भएको छ ।
टोल कमिटी गठन एवम भेला नेकपा एमाले शिवराज वडा न.५ का वडा कमिटि अध्यक्ष कृष्ण कार्कि को अध्यक्षता नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् शिवराज नगर इन्चार्ज टोपलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको टोल कमिटि गठन कार्यक्रममा
नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य एवम शिवराज सह इन्चार्ज बाबुराम सापकोटा , जिल्ला कमिटी सदस्य ओम प्रकाश भण्डारी ,द्रोण प्रसाद अधिकारी , जिल्ला सल्हाकार समितिका सदस्य विष्णु प्रसाद अधिकारी , नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल,नगर कमिटी उपाध्यक्ष महादेव पोख्रेल , सचिव सरद अधिकारी, नगरकमिटी सदस्य नेत्र प्रसाद बेल्बासे लगायत एमाले शिवराजका नेताहरुको उपस्थित मा टोलसिति गठन भएको अनेरास्ववियु शिवरान गर कमिटी सह सचिव सुधन आचार्यले जानकारी दिनु भयो ।शिवराज नगकमिटी सदस्य रणदिप खतिवडाको सकृयतामा बगैचामा टोल कमिटी गठनन भएको आचार्यले जानकारी दिनुु भयो ।


प्रतिक्रिया