Home flash, जिल्ला समाचार, समाचार नेपाली कांग्रेसको जिल्ला कार्यसमिती आमन्त्रित सदस्यमा युवा नेता मल्ल ।।
flashजिल्ला समाचारसमाचार

नेपाली कांग्रेसको जिल्ला कार्यसमिती आमन्त्रित सदस्यमा युवा नेता मल्ल ।।


कपिलवस्तुको शिवराज ३ का युवा नेता शंकर मल्ल नेपाली कांग्रेसको जिल्ला कार्यसमिती आमन्त्रित सदस्यमा मनोनित हुनभएको छ । युवा नेता मल्ललाई नेपाली कांग्रेसका जिल्ला सभापति अव्दुल कलामले दोसल्ला ओडाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । मल्ल एक दशक देखी कांग्रेसमा निस्वार्थ रुपमा योग्दान पुराउदै आउनुभएको थियो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर