Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेपाली कांग्रेसको जिल्ला कार्यसमिती आमन्त्रित सदस्यमा युवा नेता मल्ल ।।


कपिलवस्तुको शिवराज ३ का युवा नेता शंकर मल्ल नेपाली कांग्रेसको जिल्ला कार्यसमिती आमन्त्रित सदस्यमा मनोनित हुनभएको छ । युवा नेता मल्ललाई नेपाली कांग्रेसका जिल्ला सभापति अव्दुल कलामले दोसल्ला ओडाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । मल्ल एक दशक देखी कांग्रेसमा निस्वार्थ रुपमा योग्दान पुराउदै आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma