Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

बालाजी सिमेन्ट (बाहुबली) समाजिक कार्यमा अग्रसर

कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका ६ मा रहेको बालाजी सिमेन्टले ७५ बोरा सिमेन्ट सहयोग गरि समाजिक कार्यमा अग्रसरता देखाएको छ ।

बालाजी सिमेन्ट उद्योगले शिवराज ५ मजिगावमा रहेको मन्दिर निर्माणका लागि ७५ बोरा सिमेन्ट सहयोग गरेको सिमेन्ट उद्योगका एच आर म्यानेजर अन्नपूर्ण मिश्रले जानकारी दिनुभयो ।

सिमेन्टले गुणस्तरीय सिमेन्ट उत्पादन सगैं समाजसेवामा समेत अग्रसर रहेको अन्नपूर्ण मिश्रले बताउनु भयो ।
बालाजी सिमेन्टले नेपालको १ नम्बर सिमेन्ट उत्पादन गर्ने सिमेन्टको रुपमा चर्चा कमाएको छ ।
सिमेन्ट उद्योगले सहयोग गरेको प्रती स्थानीयले उद्योगलाई धन्यवाद दिएका छन् ।
बालाजीले गएको शिवरात्रीमा सन्धुसन्तलाई निशुल भोजनको ब्यवस्थापन गरेको थियो । समाजमा आवश्यक परेका गरिव दुखिलाई सहयोग गर्दै आएको बालाजी सिमेन्ट उद्योगले जनाएको छ । सिमेन्ट उद्योगले एकसय भन्दा बढी स्थानीयलाई रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma