Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विजयनगरको डगडौवा गाउँमा आगलागी ५ लाख बढि क्षती

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा न. ४ डगडौवा मा आगलागी भएको छ । सनिबार विहान भएको आगलागीबाट करिब ५ लाख बढिको क्षति भएको छ ।
आगलागीबाट स्थानिय गौरि कोहारको घर र गोठमा जलेर नस्ट भएको विजय गुप्ताले जानकारी दिनु भयो । आगलागीमा १ वटा भैंसी जलेर मृत्यु भएको छ भने एउटा पाडा घाइते भएको छ । आगलागीबाट कुनै मानविय क्षति नभएको जगदिपुर प्रहरी चौकीले जनाएको छ ।

प्रहरी र स्थानियले आगो निभाएका छन । विद्युत सर्ट बाट आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma