कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका १ मा रहेको गुगौली दुधाधारी माध्यामिक विद्यालय तनावग्रस्त भएको छ ।
विद्यार्थीको दुई समूह विच झडप हुदा चार विद्यार्थी घाइते भएका छन । तनावग्रस्त भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो ।


प्रतिक्रिया