Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

ओलीले गरे भ्यू टावरको उद्घाटन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा बनेको भ्यू टावरको उद्घाटन गरेका छन्। करिब ९ करोड लागतमा बनेको भ्यू टावरको ओलीले उद्घाटन गरेका हुन्।

ओली मंगलबार दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। सोमबार कपिलवस्तु पुगेका उनी बुटवलमा नै बसेका थिए। ओलीसँगै उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, युवा नेता खिमलाल भट्टराई लगायतका नेताहरू पनि उतै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma