Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्युु

कपिलवस्तु – माछा मार्ने क्रममा खोलामा डुबेर झापामा एक जनाको मृत्यु भएको छ।कपिलवस्तुको विजयनगर गाउँपालिका १ का ४५ वर्षिय जोक बहादुर खन्गाहाको माछा मार्ने क्रममा चिरही खोलामा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी नायव उपरीक्षक विजयराज तिमल्सीनाले जानकारी दिनुभयो ।

सनिवार साँझ माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए। खन्गाहाको शबलाई पोस्टमार्टमका लागि बहादुरगंज लगीएको प्रहरीले जनाएको छ ।

शबलाई पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाउने ईलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma