Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

महाराजगंजमा १ अरब ११ करोड बजेट प्रस्तुत

कपिलवस्तु महाराजगंज नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ११ औं नगरसभाले आव ०७९।०८० को कुल १ अरब ११ करोड बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

महाराजगंज नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, पर्यटन तथा समग्र विकासलाई प्राथमिकता दिइएको छ ।

नगर सभामा नगर प्रमुख अब्दुल कलामले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma