Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा करेन्ट लागेर एक युवतिको मृत्यु

कपिलवस्तु – करेन्ट लागेर कपिलवस्तुमा एक युवतिको मृत्यु भएको छ ।

जिल्लाको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर १० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma