Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुका प्रहरी प्रमुख कार्की एसएसपीमा बढुवाका लागि सिफारिस

कपिलवस्तु – कपिलवस्तुका प्रहरी प्रमुख दान बहादुर कार्की प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित एसएसपीमा बढुवा गर्न सिफारिस गरे सङ्गै कपिलवस्तुका प्रहरी प्रमुख कार्की पनि परेका हुन् ।

कार्की बढुवा सिफारिस सूचीको ५ औं नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma