Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेपाल समाजवादी पार्टीका अध्यक्ष पुरि द्धारा शुभकामना

नेपाल समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष रामनिवास पुरीले वडा दशैको अवसरमा सन्देश दिनुभएको छ । अध्यक्ष पुरीले शुक्रवार एक सन्देश जारी गर्दै दशैलाई सव्य भव्य रुपमा मनाउन आग्रह गर्नुभयो । बडा दशैले सामाजिक सद्भाव सहित भाईचारा सम्वन्ध स्थापित गर्ने उहाँले बताउनुभयो । धर्म सँस्कृतिको संरक्षण तथा प्रवद्र्धन सबै लाग्नुपर्ने भन्दै शान्तिपुर्वक तरिकाले मनाउन जिल्लावासिलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma