Developed By Kuldeep Sharma

१ महिना अगाडि

उखु किसानको वक्यौता रकम भुक्तानी प्रक्रिया अगाडी वढाईदैं : प्रधानमन्त्री

०७ चैत कपिलवस्तु
सरकारले कपिलवस्तुका उखु किसानको अनुदान वापतको वक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडी वढाउन समन्वय गरिरहेको वताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको वैंठकमा कन्चनपुर र कपिलवस्तुका उखुं किसानले पाउनुपर्ने रकम भुक्तानी संवन्धीत उधोगवाट गराउनको लागी पहल गरिरहेको वताउनुभएको हो ।
पछिल्लो समय भएका वर्ताहरु र प्रधानमन्त्रीवाट भईरहेको पहलले रकम पाउनेमा आसावादी रहेको कपिलवस्तु उंखु किसानका अध्यक्ष अनुप कुमार चौधरीले वताउनुभएको छ । छिटो व्यवस्थापन गरेर रकम भुक्तानीको प्रक्रिया अविलम्व सुरुवात गर्न सरकारलाई अध्यक्ष चौधरीले अनुरोध गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma