Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

महाराजगन्जद्वारा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

कपिलवस्तु–
कपिलवस्तुको महाराजगंज नगरपालिकाले प्राथमिक स्वस्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

स्वास्थ्य केन्द्रमा विरामीको चाप बढेकोले एम्बुलेन्स बुझाएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

नगर प्रमुख कलामले प्राथमिक स्वास्थ केन्द्रका प्रमुख दिपक जयसवाल र वडा नं १ का अध्यक्ष प्रमोद कुमार चौधरीलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma