Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा खाल्डोमा डुबेर १८ बर्षीय युवतीको मृत्यु

कपिलवस्तु – कपिलवस्तुमा खाल्डोमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको बुद्धभुमि नगरपालिका ८ पचगैया बस्ने १८ वर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खेतमा काम सकेर पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma