Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एमालेले कपिलवस्तुका ९६ वटै वडा कार्यालयको एकै साथ चैत्र २५ गते उद्घाटन गर्ने

कपिलवस्तु – नेकपा (एमाले) कपिलवस्तुले वैशाख ३० को स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्दै जिल्लाका ९६ वटै वडा कार्यालयको उद्घाटन एकै साथ गर्ने जनाएको छ । एमाले कपिलवस्तुको चैत्र २२ गते खैरेन्द्रपुरमा सम्पन्न चौथो पूर्ण वैठकले चैत्र २५ गते यसै साथ वडा कार्यालय उद्घाटन गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma